नियम ९५
सम्पत्तिको विवरण दिनुपर्ने
: प्रत्येक प्रहरी कर्मचारीले नेपाल सरकारले तोकेको फाराममा आप्mनो सम्पति विवरण भरी आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र सम्बन्धित कार्यालय मार्फत प्रहरी किताबखानामा बुझाउनु पर्नेछ ।